पोखरा, २७ वैशाख/ देशकै ठूलो र पर्यटकीय महानगर पोखरा । गण्डकीको राजधानी, सुन्दर सहर । यस्ता अनेक अपेक्षा गरी पोखरा भित्रिने नयाँ पाहुनाको आँखामा पोखरा प्रवेश गर्ने बित्तिकै बिझाउँछन्ः धूले सडक, अव्यवस्थित बसोबास, ट्राफिक जाम, हिमाल छेकिने अग्ला महल । सुन्दर फेवाताल हेर्न पुग्नेहरुको मन कुडिन्छ, जब उनीहरु देख्छन् तालछेउमा फोहोर र मापदण्ड मिचिएका घर । यहाँका सबैजसो ताल अतिक्रमणको चपेटामा छन् । सहरबीचबाट बग्ने सेती अतिक्रमणको चपेटामा छ । यस्ता अनेक समस्या महानगरकै नेतृत्वमा इच्छाशक्ति नहुँदा आएका हुन् ।…
पुरा पढौ