पोखरा, १ फागुन/ पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपमा पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा प्रबेश गरेको छ । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लबलाई ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले ४–० गोलअन्तरले हराएउदै फाइनल प्रबेश गरेको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे । खेलको २४ औं मिनेटमा कुभोनचेक ओलिमोभ, ६३ औ मिनेटमा सात्तोरोभ, ५८ औं मिनेट असिलबेकल र सइदजमोलले ८७ औ मिनेट गोल गरेका थिए । ब्ल्याक बुल्सले अब उपाधिका लागि…
पुरा पढौ