प्रमुख समाचार

पोखरा महानगरपालिका वडा नम्बर ३ मा अघिल्लो चुनाबको कस्को कति मत

पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ३ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ हजार ७ सय ३१ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ३ हजार १ सय १८ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ३ सय ८७ जना मतदाता बढेका छन् । पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर २ मा अघिल्लो चुनाबको कस्को कति मत

पोखरा महानगरपालिका
पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २ मा २ हजार २ सय ३९ जना मतदाता थिए भने अहिलेको चुनावका लागि २ हजार ५ सय ८७ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ३ सय ४८ जना मतदाता बढेका छन् । पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर १ मा अघिल्लो चुनाबको कस्को कति मत

पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ हजार ४ सय ७७ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ४ हजार २ सय ६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ७ सय २९ जना मतदाता बढेका छन् । पुरा पढौ

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह
पोखरा, ९ वैशाख / गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले न्यायिक समितिका लागि हाते पुस्तक तयार पारेको छ । नेसनल डेमोक्रेटिक इन्स्टिच्युट फर इन्टरनेसनल अफेर्स (एनडिआई)÷युएसएडको सहयोगमा प्रकाशित पुस्तक गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार पोखरामा आयोजित कार्यक्रममा लोकार्पण गरे । पुस्तक लेखन उच्च अदालतका पूर्व मुख्यन्यायाधीश केशरीराज पण्डित र उच्चकै पूर्व न्यायाधीश विनोद शर्माले गरेका हुन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले नै ३ तहको सरकारको परिकल्पना गरेर स्थानीय तहलाई न्यायिक अधिकार दिएर नौलो अभ्यास गरेको बताए । स्थानीय… पुरा पढौ

एन्फा कास्कीको अध्यक्षमा रन्जित निर्वाचित

उज्वल रञ्जित
पोखरा, ७ बैशाख/ कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा १५ सदस्य समिति निर्वाचित गरेको हो । दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत र उनका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मत प्राप्त गरेका थिए भने एक भोट नो भोट (खाली) भएको थियो । त्यसै गरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन भएका… पुरा पढौ

बाग्लुङमा प्रहरी नायब निरीक्षक घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा
पोखरा, ७ बैशाख/ गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ । टोलीले ३८ हजार घुस रकम सहित मंगलबार साँझ नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता देवप्रसाद थपलियाले जानकारी लिए । गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार रुपैया लिएका थिए । टोलीले रकम सहित जिल्ला बाग्लुङ वडा नम्बर २ स्थित विपद्… पुरा पढौ

मेयरको उमेद्वार नपाएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

पोखरा, ७ बैशाख/ सत्ता गठबन्धनले पोखराको मेयर एकीकृत समाजवादीको भागमा पारेको भन्दै कांग्रेस महानगर समितिले कास्की कांग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेर विज्ञप्ती टासेको छन् । विज्ञप्तीमा कांग्रेस पोखरा महानगर समितिले स्थानीय निर्वाचनमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएमा विरोध गरेका छन् । नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान… पुरा पढौ

गण्डकी प्रदेशका अर्थमन्त्री गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्री चढेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरा, ७ चैत/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल चढ्ने गाडी र मोटर साइकल ठोकिदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडी र ग१६प ५१८१ नम्बरको मोटरसाइकल ठोकिदा घाइते भएका तनहुँ एक्लेखेतका ३५ बर्षिय मीनबहादुर पाइजाको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–३२ खुदीमा बैशाख १ गते दुर्घटना भएको थियो । गम्भीर घाइते पाइजाको मनिपाल अस्पतालमा उपचारका क्रममा पाँचौ दिनमा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर… पुरा पढौ

संगम क्लवलाई नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि

पोखरा, ७ वैशाख/ पोखरामा मंगलबार सम्पन्न भएको प्रथम नाइन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पोखराको संगम क्लबले जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा संगम क्लव (बी) ले काठमाडौंको सानो गौचरन को टोलीलाई ३–० गोल अन्तरले पन्छाउर्दैै उपाधि हात पारेको हो । संगमको जितमा लाल बहादुर खत्री, विजय गुरुङ र संजय गुरुङले एक÷एक गोलको योगदान दिए । खेलको २० औं मिनेटमा खत्रीले पहिलो गोल गर्दा खेलको ३२ औं मिनेटमा विजय गुरुङ दोश्रो गोल गरी जित सुनिश्चित पारे… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, ७ वैशाख/ पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म ७७ लाख ८१ हजार रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए । महायज्ञको तेश्रो दिन ३० लाख ८१ हजार संकलन भएको सदस्य बरालले जनाए । महायज्ञको तेश्रो दीनमा पोखरा न्यूरोडको सिटिजन फर्निचर ट्रेड लिंक प्रा.लि.बाट ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त भएको छ । काठमाण्डौं… पुरा पढौ