
पोखरा महानगरपालिका
पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ३ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ हजार ७ सय ३१ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ३ हजार १ सय १८ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ३ सय ८७ जना मतदाता बढेका छन् ।
