पोखरा महानगरपालिका वडा नम्बर ३ मा अघिल्लो चुनाबको कस्को कति मत

-


     क्लिक गण्डकी     
     वैशाख ९ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ३ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ हजार ७ सय ३१ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ३ हजार १ सय १८ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ३ सय ८७ जना मतदाता बढेका छन् ।



Tags: , ,