
पोखरा महानगरपालिका
पोखरा, ९ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २ मा २०७४ को स्थानीय निर्वाचन कुन उमेद्वारको कति मत पाएका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २ मा २ हजार २ सय ३९ जना मतदाता थिए भने अहिलेको चुनावका लागि २ हजार ५ सय ८७ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा ३ सय ४८ जना मतदाता बढेका छन् ।

