स्वास्थ्य

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा
पोखरा, २४ चैत/ आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखरामा डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । पोखराका पृथ्वीचोकबाट शुरु भएको विरोध ¥याली पोखराको चिप्लेढुङ्गामा पुगेर विरोध सभामा परिणत भएको थियो । आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखराका दुई मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलानमा उत्रिएका हुन् । उनीहरुले पोखराका पृथ्वीचोकबाट विरोध ¥याली निकाले । डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको,… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज काफ्ले नियुक्त

डा. रघुराज काफ्ले
पोखरा, २७ फागुन/ विकास अर्थशास्त्री तनहुँका डा रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा। काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा… पुरा पढौ

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
काठमाडौं, २६ फागुन/ देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी… पुरा पढौ

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुगेन’ स्वास्थ्य मन्त्री पौडेल

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुगेन’ स्वास्थ्य मन्त्री पौडेल
पोखरा, १६ फागुन/ नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् । २०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुुग्यो ।पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल… पुरा पढौ

पोखरा २६ मा सुविधा सम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने, मन्त्री पौडेलद्धारा जग्गाको निरिक्षण

पोखरा २६ मा सुविधा सम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने, मन्त्री पौडेलद्धारा जग्गाको निरिक्षण
पोखरा, २ फागुन/ संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण स्थलको विहिबार निरक्षण गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा संघिय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्न लागेको हो । सुविधा सम्पन्न सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैया विनियोजन भएको छ । जग्गाको निरिक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका… पुरा पढौ

अदालतको आदेश कार्यान्वयको माग गर्दै पोखरा महानगरका स्वास्थ्यकर्मी धर्नामा

अदालतको आदेश कार्यान्वयको माग गर्दै पोखरा महानगरका स्वास्थ्यकर्मी धर्नामा
पोखरा, २४ माघ/ सर्वोच्च अदालतको आदेश कार्यान्वय गर्न माग गदै पोखरा महानगरका स्वास्थ्य तर्फका हटाइएका करार कर्मचारीले महानगरको कार्यालय गेटमा धर्ना दिएका छन् । सर्वोच्च अदालतले पक्षमा अल्पकालीन आदेश जारी गरेपछि कर्मचारीहरु थमौती माग्दै महानगर पुगेका हुन् । माघ १ देखि पदमुक्त भएका कर्मचारीले माघ ११ गते सर्वोच्च अदालत गुहारेका थिए । अदालते १३ गते कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश गरेको थियो । अदालतले महानगरको २०८१ मंसिर २८ गते करारका कर्मचारी हटाउने निर्णय तत्काल… पुरा पढौ

फेवासिटी अस्पतालको अध्यक्षमा सर्वजित अधिकारी

फेवासिटी अस्पतालको अध्यक्षमा सर्वजित अधिकारी
पोखरा, १६ पुस/ फेवासिटी अस्पताल प्रालिको २५ औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले संचालक समितिको अध्यक्षमा सर्बजित अधिकारीलाई चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले संचालक समितिको सदस्यहरु डा सुरेश थापा, डा भोजराज न्यौपाने, दिनेश बाबु खड्का, हरी के सी, डा ध्रुब बहादुर अधिकारी र डा टुमाया घलेलाई चयन गरेको छ । पुरा पढौ

चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान

चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान
पोखरा, २२ मंसिर/ पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा… पुरा पढौ

मेयर गोपाल हमाल अस्वस्थ, थप उपचारका लागि दिल्ली रेफर

गोपाल हमाल
धनगढी, २२ मंसिर/ धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए । अस्पतालले थप उपचारका लागि दिल्ली रेफर गरिएको जनाएको छ । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको छ । चिकित्सककाले हमालको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने नरहेको बताए । पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक
पोखरा, १४ मंसिर/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको… पुरा पढौ