पोखरा, २६ चैत / पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा –३, नदिपुरले शनिबार स्याङ्जाको आँघिखोलामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । बिचारी चौतारा पोखरा बिकास समाजको आयोजना, आँधिखोला गाउँपालिका वडा नम्बर ३ को स्थानीय ब्यवस्थापन र पद्म नर्सिङ्ग होम प्रा.लि.को प्राबिधिक सहयोगमा आँधिखोला गाउँपालिका वडा नम्बर ३ बिचारी चौतारा, पुवाडाँडामा अबस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ्य शिबिरमा ७ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ्ग होम प्रा.लि.का प्रबन्ध…
पुरा पढौ