पोखरा, पुस २/ पोखराका अगुवा व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ । पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ ।…
पुरा पढौ