अर्थतन्त्र

गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

धर्मराज बर्तौला
पोखरा, १७ साउन/ गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य छन् । अधिवेशनले देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने… पुरा पढौ

पोखरामा प्रोटोनको तेस्रो सोरुम पोखरामा, ईमास ७ सार्वजनिक (मूल्य कति सहित)

पोखरामा प्रोटोनको तेस्रो सोरुम पोखरामा, ईमास ७ सार्वजनिक मूल्य कति सहित
पोखरा, १३ साउन/ देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका… पुरा पढौ

म्याजेष्टिक लेक फ्रन्ट होटल बार्षिक उत्सव, फेवातालमा माछाको भुरा, मानव सेवा आश्रममा भोजन

म्याजेस्टिक लेक फ्रन्ट होटल बार्षिक उत्सव, फेवातालमा माछाको भुरा, मानव सेवा आश्रममा भोजन
पोखरा, ११ साउन/ पोखराको लेकसाईडमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्राली तेस्रो बर्षमा प्रदेश गरेको छ । दोस्रो वर्ष प्रबेशको अवसरमा फेवातालमा माछाको भुरा छोडेर र मानव सेवा आश्रममा भोजन दान गरेको छ । पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको म्याजेष्टिक लेक फ्रण्ट होटलले दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेरको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । दोस्रो वार्षिकोत्सवको अवसरमा होटलले पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रममा भोजन दानपनि गरेको छ । होटलको वार्षिकोत्सवको अवसर पारेर त्यहाँ… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघमा भाडभैलो अध्यक्ष र महासचिब बिच माइनुट तानातान

लेखनाथ उद्योग वाणिज्य संघ
पोखरा, ९ साउन/ लेखनाथका उद्योग बाणिज्य संघमा भाडभैलो मच्चिएको छ । संघको अधिबेशन तथा साधारण सभा नजिकिदै गर्दा भाडभैलो मच्चिएको हो । साउन ४ गते आइतबार संघमा बसेको सल्लाहकार सहितको कार्यसमितिको बैठकमा बिबाद छताछुल्ल हुन पुगेको थियो ।आउदो अधिबेशनको मिति तोक्ने र म्याद थप्ने बिषयमा बिबाद भएको थियो । अध्यक्ष बिनोद श्रेष्ठ म्याद थप्ने मनस्थितिमा रहेकाले मिति तोक्ने पक्षमा थिएनन् भने संघका अधिकास पदाधिकारी र सदस्यहरु भदौ २० र २१ गते अधिबेशन गर्ने पक्षमा थिए । बैठकले भदौ मै अधिबेसन… पुरा पढौ

विमानस्थल संचालनका लागि होटलसंघ द्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

विमानस्थल संचालनका लागि होटलसंघ द्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट
पोखरा, ८ साउन/ पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ… पुरा पढौ

बिग मार्टबाट गुणस्तरहिन चामल विक्रि, कारबाही प्रक्रिया सुरु

बिग मार्टबाट गुणस्तरहिन चामल विक्रि, कारबाही प्रक्रिया सुरु
पोखरा, ८ साउन/ खाद्यन्न तथा घरायसी समान बिक्री गर्दै आएको बिग मार्टले गुणस्तर हिन चामल विक्रि गरेको पाएको छ । भारतबाट पुरानो सडेगलेको चामल आयात गरि नेपालको काठमाडौंमा रिप्याकिङ गरि मेगा मार्ट उर्फ बिग मार्ट नामका पसलहरुमा राखी विक्रि गर्दै आएको पाएको छ । पोखरा ११ फुलबारीमा रहेको बिग मार्टबाट खरिद गरिएको आशियाना नामको बासमती चामल सडेगलेको अबस्थामा फेला परेपछी पिडित उपभोक्ताले जिल्ला प्रशासन कार्यालय कास्की र खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखरामा आवश्यक छानबिन र कारबाहीको लागि उजुरी दिएका… पुरा पढौ

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई

सुलभ नयाँ वर्ष बम्पर उपहार समिता मल्ललाई
पोखरा, ४ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले नयाँ वर्षको अवसरमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर समिता मल्लले जितेकी छन् । उनले स्याङजामा रहेको डोको मार्टका लागि सामाग्री खरिद गर्ने गरेको बताइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लक्की ड्र तान्दा ३१७८२ नम्बरको मल्लको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा इन्धन डिपो निमार्ण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा इन्धन डिपो निमार्ण
पाोखरा, १९ असार / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो निमार्ण भएको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण गरेको बताएको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा भण्डारण गृह निमार्ण भएको… पुरा पढौ

पेट्रोल र डिजेलको मुल्य ह्वातै बढ्यो 

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १६ असार / पेट्रोलियम पदार्थको मूल्यवृद्धि ह्वातै बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । पेट्रोलको काठमाडौं, पोखरा र दिपायलमा १६५ रुपैया र डिजेलको १४९ रुपैया, सुर्खेत र दाङमा पेट्रोलको १६४ र डिजेलको १४८ रुपैया पुगेको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको १६२ रुपैया ५० पैसा र डिजेलको १४६ रुपैया… पुरा पढौ

पोखराको पुम्दिकोट जाने केबलकार बन्ने, १ अर्ब ६० करोड लगानी गरिँदै

मनकामना केवलकार
पोखरा, १६ असार / दुई व्यावसायिक घरानाले पोखराको पुम्दिकोटमा केबलकार बनाउने भएको छ ।  चितवन कोइ ग्रुप र अग्नि ग्रुपको १ अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार बनाउन लागेको हो ।  केबलकार पूर्वाधार बनाउन ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) हुनेगरी लगानी संरचना बनाइएको छ । केबलकार परियोजनाको पूर्वाधारका लागि अहिले जग्गा प्राप्तिको काम भइरहेको विकासकर्ता कम्पनी पुम्दिकोट महादेव केबलकारले जनाएको छ ।  केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ । प्रतिकिलोमिटर लागत एक… पुरा पढौ