भूकम्प पोखरा, ५ कात्तिक/ पोखरामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ । धादिङमा केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प, पोखरा र काठमाडौं पनि हल्लायो