धादिङमा केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प, पोखरा र काठमाडौं पनि हल्लायो
पोखरा/ धादिङ केन्द्र विन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन, पोखरा र काठमाडौं लगायत क्षेत्रमा महसुस गरिएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed