धादिङमा केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प, पोखरा र काठमाडौं पनि हल्लायो

-


     क्लिक गण्डकी     
     कार्तिक ५ गते २०८० मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा/ धादिङ केन्द्र विन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन, पोखरा र काठमाडौं लगायत क्षेत्रमा महसुस गरिएको थियो ।



Tags: