पोखरा, २६ साउन/ गुरुङ समुदायको सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनीक बिदा दिएका छन् । तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गरेर पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जनाएका छन् । उनीहरुले स्थानीय पालिकाले दिने बिदाबाट कट्टी हुने गरी सार्वजनी विदा दिएका हुन् । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहने सूचनामा उल्लेख छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी,…
पुरा पढौ