पोखरा, २६ मंसिर/ पोखरा अन्तराष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट उडानका तयारी हुदाँ रहदा विभिन्न एयरलाइन्सले उडानका लागि चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उठानका लागि नेपाली हवाइ कम्पनी उडानका तयारी गर्दा र विदेशी हवाइ कम्पनीले चासो देखाएका छन् । विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइएयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुद्ध एअर र हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । विमानस्थलमा साना र ठूला गरी ११…
पुरा पढौ