#दुर्घटना

कास्कीको अन्नपूर्णमा दुर्घटना हुदाँ छोरीको मृत्यु, बाबु गम्भीर

दुर्घटना
पोखरा, १८ बैशाख/ कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कार र मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नौडाँडाबाट पोखरा आउदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई पोखराबाट जादै गरेको ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिएको थियो ।मोटरसाइकलमा सवार पर्वतको कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते छन् । उनीहरु बाबु छोरी हुन् । बाबुको पोखराको मेट्रोसिटी हस्पिटल उपचार भईरहेको… पुरा पढौ

पोखरामा सवारी दुर्घटना पछि कुटपिट गर्ने एक जना पक्राउ

पोखरामा सवारी दुर्घटना पछि कुटपिट गर्ने एक जना पक्राउ
पोखरा, १३ बैशाख/ कास्की प्रहरीले सवारी दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा बैशाख १० गते दुर्घटना भएको थियो । मोटरसाइकल र टिप्पर ठोकिए पछि मोटर साइकल चालकले टिप्पर चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले मोटरसाईकल चालक म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ४३ को मिन बहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिसपी सुन्दर तिवारीले जानकारी… पुरा पढौ

गण्डकी प्रदेशका अर्थमन्त्री गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्री चढेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
पोखरा, ७ चैत/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल चढ्ने गाडी र मोटर साइकल ठोकिदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडी र ग१६प ५१८१ नम्बरको मोटरसाइकल ठोकिदा घाइते भएका तनहुँ एक्लेखेतका ३५ बर्षिय मीनबहादुर पाइजाको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–३२ खुदीमा बैशाख १ गते दुर्घटना भएको थियो । गम्भीर घाइते पाइजाको मनिपाल अस्पतालमा उपचारका क्रममा पाँचौ दिनमा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर… पुरा पढौ

पोखराको सभागृहचोकमा दुर्घटना, कलेज हिडेकी विद्याथीको मृत्यु

दुर्घटना
पोखरा, १७ चैत/ पोखराको सभागृहचोकमा दुर्घटना हुदाँ एक छात्राको मृत्यु भएको छ । बुधबार बिहान मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार १८ बर्षिय अञ्जना पाइजाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ना ६ प ४७२५ नम्बरको ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत अञ्जना पाइजालाई ठक्कर दिउको थियो । ट्रकको चक्काले पाइजालाई घिसारे पर सम्म पु¥याएको थियो । घाइता पाइजालाइृ उपचारका लागि गण्डकी मेडिकल कलेज… पुरा पढौ