#विद्या भट्टराई

कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन्ः धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गर्छु

कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन्ः धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गर्छु
पोखरा २० मंसिर / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहिबार प्रमुख अथितिको रुपमा सहभागि मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् र्। यहाँहरुले दुइदुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’… पुरा पढौ

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री भट्टराई

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई
पोखरा, २० साउन/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐनमा छलफल चलिरहेको बताइन् । उनले शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड बनाइ सकेको बताइन् । मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न… पुरा पढौ

कास्कीकी विद्या भट्टराई मन्त्री बन्ने, एमाले र काग्रेसलाई कुन /कुन मन्त्रायल

विद्या भट्टराई
पोखरा, ३१ असार/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भैसका छन् । उनले आज प्रधानमन्त्रीको सपथ लिदै छन् । मन्त्रीमण्डल विस्तार गर्दा कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद विद्या भट्टराई मन्त्री बन्ने भएकी छन् । लगातार २ पटक प्रत्यक्ष निर्बाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्ख राख्छिन् । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने बढि सम्भावना रहेको एमाले स्रोतले बतायो । काग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले दुई पार्टीका लागि मन्त्रालय बाड्फाड् गरेका छन्… पुरा पढौ

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण

बिद्या भट्टराई
काठमाडौं, २१ असोज/ प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ… पुरा पढौ

विद्याद्धारा स्व. रविन्द्रको शालिकमा माल्यार्पण

विद्याद्धारा स्व. रविन्द्रको शालिकमा माल्यार्पण
पोखरा, ८ मंसिर/ कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी आज पोखरा १८ जामुनाबोटमा पुगेर स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो । मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसंगै उहाँ जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको हो । २०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई दोश्रो पटक प्रतिनिधि… पुरा पढौ

कास्की २ प्रतिनिधिसभामा विद्या भट्टराई विजयी

विद्या भट्टराई
पोखरा, ८ मंसिर/ प्रतिनिधि सभा सदस्य निर्वाचन कास्की क्षेत्र नम्बर–२ बाट एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेललाई ४ हजार ५ सय ३ मतले हराउँदै विजयी भइन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पाटी माधवप्रसाद कंडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरे । त्यसै गरी गठबन्धका तर्फबाट उमेद्वार बनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे । विद्या भटटराईले अघिल्लो… पुरा पढौ

कास्की–२ मा घण्टीको उमेद्वारी पछि पार्दै एमालेकी विद्याको अग्रता

विद्या भट्टराई
पोखरा, ६ मंसिर/ कास्की २ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले पोखरा १५, ७ र १७ वडाको गणनामा पछि परेपनि पोखरा २१ गणना भए सगँ अग्रता लिएकी हुन् । उनले ५ हजार ५ सय ८९ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९३ मत पाएका छन् । त्यसै गरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३ सय ६७ मत पाएका छन् । कास्की–२ मा यस अघिसम्म स्वतन्त्र… पुरा पढौ

‘सडक पूर्वाधार समृद्धिको आधार’—एमाले नेत्री विद्या भट्टराई

विद्या भट्टराई
पोखरा,२४ कार्तिक / कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै… पुरा पढौ

डेंगु संक्रमित विद्या भट्टराईलाई सघन उपचार कक्षमा

विद्या भट्टराई
पोखरा, २ कात्तिक/ एमालेकी केन्द्रीय सदस्य तथा आगामी निर्वाचनमा एमालेबाट कास्की कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् । मंगलबार उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । भट्टराईको अवस्था अहिले सामान्य रहेको र दुई तीन दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ । पुरा पढौ

कास्की २ मा संघमा गठबन्धनबाट श्रीनाथ बराल र एमालेबाट विद्या भट्टराई

श्रीनाथ बराल र विद्या भट्टराई
पोखरा, २२ असोज/ प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराई उमेद्वार बन्ने भएका छन् । गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि एकीकृत समाजवादीले बराललाई उमेद्वार बनाउने भएका छ । त्यसैगरी एमालेले भट्टराईलाई उमेद्वार बनाएको छ । भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । एमाले नेता रवीन्द्र अधिकारी निर्वाचन लढ्दै आएको क्षेत्र नम्बर २ मा अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन… पुरा पढौ