#राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रवि लामिछाने
पोखरा, ६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने माथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो । लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८… पुरा पढौ

भारी मतान्तरले चितवन–२ मा रवि लामिछाने विजयी

रवि लामिछाने
चितवन, ८ मंसिर/ चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । पुरा पढौ

कास्कीका दुई क्षेत्रमा घण्टीका उमेद्वारको अग्रता

घण्टी
पोखरा, ५ मंसिर/ कास्कीका दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उमेद्वारले अग्रता लिएका छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् । कास्कीको २ मा गणना शुरुभएका देखी नै अग्रता लिएको छ । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ८७५ ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराई ६९०, नेकपा समाजवादीका श्रीनाथ बराल ४६९, राप्रपा सुवर्ण राज पन्त ४५१ मत ल्याएका… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीमा को को बन्दै छन् उमेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की
पोखरा, २२ असोज/ मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उमेद्वार चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पाटीबाट कास्की क्षेत्र नम्बर १ राजु राई, कास्की क्षेत्र नम्बर २ मा माधव प्रसाद कँडेल र कास्की क्षेत्र नम्बर ३ मा योगराज पौडेलले उमेद्वारी दिने पार्टीले जानकारी दिएको छ । पुरा पढौ

रवि लामिछानेले भने ‘देउवाको भाग्य खोस्ने, ओली बालाई बालकोट मै बस्न सुझाब’

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बदल्न राजनीतिमा होमिएको बताएका छन् । पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए । आफूहरुलाई मंसिरको चुनावको तीव्र प्रतीक्षा रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरे । त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटी मै बस्न सुझाब दिए । ‘बा अब बुढो हुनु भयो,… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीको सभापतिमा डा श्रेष्ठ, कास्कीमा गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीको सभापतिमा डा श्रेष्ठ, कास्कीमा गुरुङ
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा शनिबार भएको भेलाले डा. ढाकाकुमार श्रेष्ठको सभापतित्वमा गण्डकी प्रदेशस्तरीय तदर्थ समिति गठन गरेको छ । त्यसै गरी भेलाले कास्की जिल्ला समितिको सभापति विष्णु गुरुङ एकतालाई चयन गरेको छ । रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेश समिति १६ सदस्यीय समिति चयन गरेको छ । सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् । पुरा पढौ