पोखरा, ७ साउन/ ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पथ प्रदर्शकलाई ३ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम भएको हो । तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिमले पथ प्रदर्शकलाई फूलचार्ज गराएको बताए । उनले ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको बताए । पथप्रदर्शकले पर्यटकमाथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश…
पुरा पढौ