राजनीति

सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत

सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत
पोखरा, १६ असार/ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताए । उनले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताए । उनले गठबन्धन फेर्ने भन्ने सबै अफवाह र भ्रम हो भएको बताए । उनले सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडी बढेको बताए । अर्थमन्त्री समेत रहेका महतले नयाँ बजेटले देशको… पुरा पढौ

पार्टी एकताका लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री

पार्टी एकताका लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री
पोखरा, १६ असार/ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम… पुरा पढौ

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल
पोखरा, १५ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले बैठकले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्तमा रहेका हाम्रो लागि सघीय शासन प्रणाली नौलो अभ्यास भएको बताए । संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित… पुरा पढौ

संघीयता चाहिदैन भन्नेहरु एकलवादीः पूर्व मन्त्री गुरुङ

किरण गुरुङ
वालिङ, ११ असार/ नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवम पुर्व मन्त्री किरण गुरुङले संघीयता चाहिदैन भन्नेहरु एकलवादी भएको बताउनुभएको छ। लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जा जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुदै गुरुङले बहुराष्ट्रिय मुलुकका लागि संघीयता आवाश्यक हुने भएकाले लामो आन्दोलन पश्चात प्राप्त संघीयताको विरोध गर्नेहरु एकल मानसिकताको उपज भएको बताउनुभयो। लोकतान्त्रिक तमु संघ नेपालको संस्थापक अध्यक्ष समेत रहनु भएका नेता गुरुङले संघीयताकै कारण अहिले गाउँ गाँउको बिकास भइरहेको दावी गर्नुभयो। उहाँले जाती हाम्रो पहिचान हो, तर जातिवादी घातक हुने बताउनुभयो।… पुरा पढौ

विपद्मा परेका बेला जनताले प्रदेश सरकार छ भन्ने अझै बढी महशुस गरुन्- मुख्यमन्त्री पाण्डे

विपद्मा परेका बेला जनताले प्रदेश सरकार छ भन्ने अझै बढी महशुस गरुन् मुख्यमन्त्री पाण्डे
पोखरा, ७ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीबार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न… पुरा पढौ

गाँजाबाट औषधि उत्पादनदेखि निर्यातसम्म गरौंः केसी

प्रकाशबहादुर केसी
पोखरा ६ जेठ / गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले स्टन्टबाजी र सार्वजनिक खपतका लागि गाँजाको कुरा नगर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीबाट समृद्धिको सपना खोज्न सकिने औंल्याए । सांसद केसी भन्छन, ‘जे कुरा पनि धेरै र मात्रा नमिलाई खाँदा विष हुन्छ । गाँजाबाट आयुर्वेदिक औषधिदेखि कपडासम्म बनाउन सकिन्छ । जतिसक्दो छिटो गाँजाबाट औषधी उत्पादनदेखि निर्यातसम्मको वातावरण बनाऔं ।’ उनले विदेशबाट आयात हुने मदिराको बजार हिस्सा ठूलो रहेको जनाउँदै… पुरा पढौ

युवा संघ गण्डकी संयोजकमा विकास अधिकारी

विकास अधिकारी
पोखरा, २६ जेठ/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको गण्डकी प्रदेश कमिटीको संयोजकमा विकास अधिकारी चयन भएका छन् । निवर्तमान संयोजक महेन्द्र गुरुङ युवा संघको नवौं महाधिवेशनबाट उपमहासचिव भएपछि संयोजकमा अधिकारी चयन भएका हुन् । युवा संघ नेपालको प्रथम पूर्ण बैठकले संगठनको दैनिक काममा सहजीकरण गर्न खेलकुद विभागको जिम्मेवारी सम्पन्न श्रेष्ठलाई दिएको छ । ४ लाख युवालाई सदस्यता प्रदान गर्ने अभियानको क्रममा युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको अधिवेशन गर्ने संयोजक अधिकारीले बताए । पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र कृषिमा जोड्दिएको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड् दिए । नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा… पुरा पढौ

बसपार्क बनाउन र सेती नदी संरक्षणमा प्रतिवद्धः दीपेन्द्र मर्सानी

बसपार्क बनाउन र सेती नदी संरक्षणमा प्रतिवद्धः दीपेन्द्र मर्सानी
पोखरा, २१ जेठ/ पोखरा महानगरपालिका ९ नम्बर वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त गरे । वडावासीले उठाएका मुद्धा र गरेका प्रश्नलाई सम्बोधन गर्दै ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका… पुरा पढौ

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा चयन

विन्दुकुमार थापा
पोखरा, १२ जेठ/ नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन गरेका हुन् । २०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नंम्बर २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए । थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन… पुरा पढौ