पोखरा, ८ भदौ/ नेकपा एमाले गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीबार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५सय उठाइने र सक्ने महानुभाबहरूले ले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिनुभयो । बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उप महासचिव पृथ्वी सुब्बा गुरुङ,स्थायी कमिटी सदस्य किरण गुरुङ , खगराज…
पुरा पढौ