पोखराको सिद्धार्थचोकको एक घरमा आगोलागि

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०८१ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १ कात्तिक/ पोखराको सिद्धार्थचोकमा रहेको एक घरमा आगोलागि भएको छ ।

सिद्धार्थचोकको पोखरा फुटवेयर विजनेश सेन्टरमा रहेको घरमा आगोलागि भएको हो ।

अहिले प्रहरी, स्थानीय र दमकलका साहेताले आगोनियन्त्रणमा लिने प्रयास भइरहेको छ ।



Tags: