पोखराको लेकसाइड सेन्टरको भवनमा ठुलो आगलागि

सागर राज तिमिल्सिनापोखरा, २८ माघ/ पोखरा महानगरपालिका हल्लनचोक नजिएकको एक भवनमा आगलागि हुदाँ ठुलो क्षती भएको छ । हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आगलागि भएको हो । आगलागिबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य टे«किङ पसलको गोदाममा आगालागि भएको हो । करिब ५ बजे भएको आगाली नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय … Continue reading पोखराको लेकसाइड सेन्टरको भवनमा ठुलो आगलागि