पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती
पोखरा, १६ साउन/ पोखरा ६ लेकसाइड नारेश्वरमा रहेको एक पसलमा आगोलागि भएको छ । गएराति भएको आगोलागिबाट पसलमा भएका सबै सामान जलेर नष्ट भएका छन् । नारेश्वरको चौतारी अगाडीका पसलमा भएको आगलागीबाट करिब १ करोड बढिको क्षती भएको प्रहरीको अनुमान छ । राति नै दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed