पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती

-


     क्लिक गण्डकी     
     श्रावण १६ गते २०८१ मा प्रकाशित


पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी

पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी

पोखरा, १६ साउन/ पोखरा ६ लेकसाइड नारेश्वरमा रहेको एक पसलमा आगोलागि भएको छ । गएराति भएको आगोलागिबाट पसलमा भएका सबै सामान जलेर नष्ट भएका छन् ।

नारेश्वरको चौतारी अगाडीका पसलमा भएको आगलागीबाट करिब १ करोड बढिको क्षती भएको प्रहरीको अनुमान छ । राति नै दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।