#सन्दीप लामिछाने

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ, विश्वकप खेल्न जाने

सन्दीप लामिछाने
काठमाडौं, २ जेठ/ क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण… पुरा पढौ

गौशाला २६ सँग मेरो कुनै सम्बन्ध प्रमाणित गर्नुस्, ८ वर्षले पुग्दैन, मलाई फाँसीमा चढाइयोस्ः सन्दीप लामिछाने

सन्दीप लामिछाने
पोखरा, २५ बैशाख/ क्रिकेटर सन्दीप लामिछानेले गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फाँसी नै सही हुने बताएका छन् । ’तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, उनले सामाजीक सञ्जाल फेसबुकमा भनेका छन्, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,’ उनले भनेका छन्… पुरा पढौ

Sandeep Lamichhane Accused in Rape Case

सन्दीप लामिछाने
Kathmandu, 29 December/ In a significant legal development, the district court of Kathmandu has charged the cricket player Sandeep Lamichhane with allegations of raping a minor. Judge Shishirraj Dhakal's bench has made the determination of Lamichhane's guilt. However, the specific duration of imprisonment is yet to be established, as a separate hearing, slated for 25th January, will be convened to determine the extent of the crime. The court of Judge Dhakal will consider various factors, including potential imprisonment, fines, and… पुरा पढौ

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सन्दीप लामिछाने
काठमाडौं, १३ पुस/ जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछाने माथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण जनाइएको छ । पुरा पढौ

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

सन्दीप लामिछाने
ललितपुर, २८ पुस/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएका छन् । भोलि २० लाख बुझाएर… पुरा पढौ