पोखरा, १ पुस / पोखरा महानगरपालिका २३ वाम्दीमा भएको क्लबस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । धादिङ स्पोर्टस् क्लबले शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । जित सँगै धादिङले नगद १ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका…
पुरा पढौ