पोखरा, २२ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष बन्न हालका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् । उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताए । उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष…
पुरा पढौ