पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते

पोखरा ६ डिहिकोपाटमा पहिरोले घर पुरिदा एकको मृत्यु दुई घाइते

पहिरोले पृथ्वी राजमार्गको तनहुँको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध





