तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध

-


     क्लिक गण्डकी     
     असार २५ गते २०७९ मा प्रकाशित


तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध

तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध फाइल तस्बिर

पोखरा, २५ असार/ शनिबार विहान तनहुँको म्याग्दे गाउँपालिकास्थित तुरतुरे नजिक पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

दुबै तर्फ सवारी साधनको लामो लाइन छ । अहिले डोजले पहिरो पन्छाउने काम गरी रहेको छ ।



Tags: ,