तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध पोखरा, २५ असार/ शनिबार विहान तनहुँको म्याग्दे गाउँपालिकास्थित तुरतुरे नजिक पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । दुबै तर्फ सवारी साधनको लामो लाइन छ । अहिले डोजले पहिरो पन्छाउने काम गरी रहेको छ । पुरा पढौ