#election

उपनिर्वाचन कसले कहाँ कहाँ जिते ?

निर्वाचन चुनाब
पोखरा, १७ मंसिर/ उपनिर्वाचन अन्तरगत अहिले निर्वाचनका मतपरिणामा आउने क्रमजारी छ । कतै गणना भैरहेको छ भने कतै मतपरिणामा आइसकेको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका छन् भने रौतहटको राजपुर ६ मा अमसे आलम विजयी भएका छन् । त्यसै गरी सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ । महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा… पुरा पढौ

गोरखा–५ को वडामा ३ सय मत गन्दा गर्दा कस्को कति ?

गण्डकी प्रदेश
पोखरा, १६ मंसिर/ स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना अहिले जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् । यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएका छन् । गणना जारी रहेको छ । पुरा पढौ

कालिकोटमा तिलागुफामा शाही विजयी, महोत्तरीमा एमाले अगाडी

खड्कराज शाही
पोखरा, १६ मंसिर/ कालिकोटको तिलागुफा नगरपालिका ४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार खड्कराज शाहीले १४३ मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्र नैसोभा शाही ११५, नेकपा एमालेका एनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बलले ५ मत प्राप्त गरेका छन् । त्यसै गरी महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचनको मतगणना सुरु भएको छ । पहिलो मतपरिणम अनुसार वडा अध्यक्ष पदका नेकपा एमालेका उमेद्वारले ३८ मत प्राप्त… पुरा पढौ