गोरखा–५ को वडामा ३ सय मत गन्दा गर्दा कस्को कति ?

-


     क्लिक गण्डकी     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश

गण्डकी प्रदेश

पोखरा, १६ मंसिर/ स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना अहिले जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् ।

यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएका छन् । गणना जारी रहेको छ ।



Tags: