#टेनिस

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल टेनिस खेल्न मलेशिया जाने

अन्तराष्ट्रिय खेलाडीको जमघटमा, पाँचौ पटक आइटीएफ टेनिस हुँदै
पोखरा, २१ साउन/ पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन

माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन
पोखरा, १६ पुस/ पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसको उपाधि आरव सम्राट हाडा र सुनिरा थापा जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बने । मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले… पुरा पढौ

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखराः भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखराः भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
पोखरा, २९ मंसिर/ आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडी द्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै… पुरा पढौ

पोखरा आइटिएफ जे ३०ः नेपालकी सुनिरा फाइनलमा, भारतकी महिका संग भिड्ने

पोखरा आइटिएफ जे ३०ः नेपालकी सुनिरा फाइनलमा, भारतकी महिका संग भिड्ने
पोखरा, २१ मंसिर/ पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वल्र्ड टेनिस टुरतर्फ बिहिबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे । यसै क्रममा नेपाली खेलाडी सुनिरा थापा गल्र्स सिंगल्सतर्फ शानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन् । उनले भारतकी शगुन कुमारीलाई ६–३, ३–६, ७–५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा… पुरा पढौ

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा
पोखरा, २० मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् । पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले बिजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् । ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान… पुरा पढौ

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा
पोखरा, १९ मंसिर/ जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स/ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन
पोखरा, १५ पुस/ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक… पुरा पढौ

गण्डकी प्रदेशका दुई सहित टेनिसका चार खेलाडी एशियन खेलकुदमा छनोट

गण्डकी प्रदेशका दुई सहित टेनिसका चार खेलाडी एशियन खेलकुदमा छनोट
पोखरा, २९ जेठ/ गण्डकी प्रदेशबाट चार जना खेलाडी एशियन खेलकुदमा छनोट भएका छन् । १९ औं एशियन खेलकुदमा लन टेनिस खेलाडी प्रदिप खड्का, अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन । यस्तै महिलातर्फ अभिलाषा विष्ट र माहिका राणा छनोट भएका छन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९ औं एसियन गेममा गण्डकीका प्रदिप र अभिषेश छनोट भएका हुन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदमा समेत गण्डकीलाई तीन स्वर्ण दिलाएका थिए । यस्तै साफ च्याम्पियनसिपमा समेत नेपाललाई पदक दिलाएका थिए । एसियन गेममा… पुरा पढौ

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

स्पन्दन उदास
पोखरा ९ बैशाख/ पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् । उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् । उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी… पुरा पढौ

पोखराका अभिषेक आईटिएफको बरियतमा पहिलो नेपाली खेलाडी

अभिषेक बास्तोला
पोखरा, ६ बैशाख/ विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा नेपाली खेलाडी पर्न सफल भएका छन् । पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले विश्व वरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । उनको बरियाता भने तल माथी भइन्छ । उनको अबको योजना ओलिम्पक गेम रहेको बताए । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम भएको मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । ग्राण्डस्लाम टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता… पुरा पढौ