#गण्डकी प्रदेश

गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस

गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस
पोखरा, २ पुस/ निर्वाचन आयोगले गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको छ । प्रतिवेदन बुझाए सँगै नयाँ सरकारका लागि बाटो खुलेको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले प्रदेश प्रमुख गुरुङलाई गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण सहितको प्रतिवेदन बुझाए । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले सफलतापूर्वक आयोगले निर्वाचन सम्पन्न गरेको भन्दै बधाई व्यक्त गरे । उनले लोकतन्त्रको महत्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको बताउँदै प्रदेश प्रमुख… पुरा पढौ

गण्डकी प्रदेशसभामा कुन दलबाट को बने समानुपातिक सांसद

गण्डकी प्रदेशसभा
पोखरा, २५ मंसिर/ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । गण्डकी प्रदेशमा प्रत्येक्ष र समानुपातिक गरी नेपाली काग्रेस पहिलो पार्टी बनेको छ भने एमाले दोस्रो पार्टी बनेको छ । एमालेले समानुपातिकमा १० जना सांसद पाउदा नेपाली काग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सांसद पाएका छन् । गण्डकी प्रदेशसभा सदस्यमा समानुपातिक सांसदनेपाली कांग्रेस१. दिलमाया पौबी२. टीकाकुमारी बस्याल३. विमला गौचन४. रेखा गुरुङ५. सरस्वती गुरुङ६. पार्वती तामाङ७. सरस्वती अर्याल… पुरा पढौ

गण्डकी प्रदेशमा नेपाली काग्रेसले चयन ग¥यो समानुपातिक सांसद

गण्डकी प्रदेशसभा
पोखरा, २४ मंसिर/ नेपाली काग्रेसले गण्डकी प्रदेशका लागि नेपाली काग्रेसले सामनुपातिक तर्फका सांसद चयन गरेको छ । नेपाली काग्रेसले दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन गरेको छ । त्यसै गरी जनजाति महिलातर्फ विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ । यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन् । बन्दसुचिमा रहेको नामबाट चयन भएका हुन् । नेपाली काग्रेसले गण्डकी प्रदेशमा ९ जना सामानुपातिकमा सांसद पाएको थियो… पुरा पढौ

गण्डकीमा १९ क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी ?

पोखरा, ७ मंसिर/ गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ५ सीट जितेर दोश्रो स्थानमा छ । माओवादीले हालसम्म ३ सीटमा विजयी भएका छन् । १ सीट स्वतन्त्रले निविरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा विजयी भएको छ । एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) कास्की… पुरा पढौ

यी हुन् कांग्रेसका गण्डकी प्रदेशबाट सघिय समानुपातिक उम्मेदवार

गण्डकी प्रदेश
पोखरा, १९ असोज/ नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको सघिय समानुपातिकको अन्तिम बन्दसूची कास्की दुई जना सहित ८ जनाको नाम परेको छ । कास्कीका जीवन परियारको दलित फर्तको बन्द सुचिमा १ नम्बरमा नाम रहेको छ । त्यसै गरी आदिवासी जनजातीको महिला तर्फको १४ नम्बरमा विन्दा आलेका नाम रहेको छ । खस आर्य तर्फ तनहुँका गोविन्द्र भट्टराईको पुरुष तर्फको ४ नम्बरमा रहेको छ । आदिवासी जनजातीको पुरुष तर्फको १ नम्बर सुचिमा स्याङजाका गोपालमान श्रेष्ठको नाम समाबेश छ । यहि सुचिमा बागलुङकी… पुरा पढौ

मुस्ताङीका समस्या बुझ्दै मुख्यमन्त्री पोखरेल

मुस्ताङीका समस्या बुझ्दै मुख्यमन्त्री पोखरेल
जोमसोम(मुस्ताङ), १० भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उनले उक्त कुरा बताएका हुन् । सिमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उनले दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, झट्ट हेर्दा प्रदेशले के काम ग¥यो… पुरा पढौ

प्रदेश विकास समस्या समाधान समितिको बैठक, संघीयताको पहिचान नै प्रदेश संरचनाः मुख्यमन्त्री पोखरेल

कृष्णचन्द्र पोखरेल
पोखरा, २५ साउन / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान नै प्रदेश संरचना भएकाले यसले ५ वर्षको अवधिमा उल्लेखनीय काम भएको उनले बताए । प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमा समेत गण्डकी… पुरा पढौ

पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर, निर्माणमा गण्डकी र वागमतीका मुख्यमन्त्री एकमत

कुरिनटार (चितवन) २१ साउन / साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षतिका कारण दिनहुँ जाममा फस्नुपर्ने अवस्था । मुलुकभरका सबैजसो सडकको अवस्था यही नै छ । संघीय राजधानी जोड्ने सडकहरुको अवस्था झनै दयनीय छ । विगतमा बनाइएका सडकहरु साँघुरो भएकै कारण अहिले चक्ल्याउने काम पनि भइरहेको छ । यसका कारण पनि यातायात आवतजावतमा अवरोध हुने गरेको छ । मुख्य सडकको विकल्प भइदिएको भए यो अवस्था आउने थिएन । त्रिशुली किनारमा वैकल्पिक सडक (करिडोर) निर्माणको सम्भावनाका बारेमा… पुरा पढौ

गण्डकी सरकारः सवारी कर २०० प्रतिशत जरिवानाबाट २० प्रतिशत झ¥यो

गण्डकी प्रदेश
पोखरा, १२ साउन/ गण्डकी प्रदेश सरकारले म्याद नाघेका सवारीको कर जरिवाना २ सय प्रतिशत बढाएपछि जनस्तरबाटै विरोध भयो । साउन १ गतेदेखि बढाइएको जरिवाना शुल्कको बारेमा विरोध भएपछि अन्ततः सरकारले २० प्रतिशतमा झारेको छ ।सवारी व्यवस्था ऐनमा नवीकरणको म्याद सकिएपछि २ गुणा जरिवाना लाग्ने व्यवस्था छ । ४ हजार ५ सय रुपैयाँ कर भएको मोटरसाइकल धनीले अहिलेदेखि २० हजार भन्दा बढी कर तिर्नुपर्ने भएपछि निकै विरोध भएको थियो । सरकारले अब २ सय प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा सवारी कर बढ्यो, कुन सवारी कति तिर्नुपर्ने

सवारी
पोखरा, १ साउन/ गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । अघिल्लो आर्थिक वार्षिक ४० हजार कर तोकिएका यी गाडीमा यो वर्ष देखी ५० हजार कर तिर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा यस वर्ष ३५ सय सीसी क्षमताका… पुरा पढौ