
गण्डकी प्रदेशसभा
पोखरा, २५ मंसिर/ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् ।
गण्डकी प्रदेशमा प्रत्येक्ष र समानुपातिक गरी नेपाली काग्रेस पहिलो पार्टी बनेको छ भने एमाले दोस्रो पार्टी बनेको छ । एमालेले समानुपातिकमा १० जना सांसद पाउदा नेपाली काग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सांसद पाएका छन् ।
गण्डकी प्रदेशसभा सदस्यमा समानुपातिक सांसद
नेपाली कांग्रेस
१. दिलमाया पौबी
२. टीकाकुमारी बस्याल
३. विमला गौचन
४. रेखा गुरुङ
५. सरस्वती गुरुङ
६. पार्वती तामाङ
७. सरस्वती अर्याल तिवारी
८. चम्पादेवी खड्का
९. कल्पना तिवारी
नेकपा एमाले
१.यसोदा रिमाल
२. देवका पहारी त्रिपाठी
३.कृष्णप्रसाद पाठक
४.प्रकाश केसी
५.विना थापा
६.निर्मला थापा
७.राजकुमारी भुजेल
८.लिलाबहादुर थापा
९.नन्दकला दमाई
१०.गोविन्दबहादुर नेपाली
माओवादी केन्द्र
१.दमयन्ती रुचाल
२. कुसुम बुढा मगर
३.सुशीला सिम्खडा
राप्रपा
१.पञ्चराम गुरूङ
२.बिन्दु पहाडी





