#सडक महोत्सव

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने
पोखरा, १ पुस/ यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी… पुरा पढौ

पर्यटकीय गतिविधिको पहिचान बन्दै सडक महोत्सव, पोखरा सडक महोत्सवको तयारी तीब्र

पर्यटकीय गतिविधिको पहिचान बन्दै सडक महोत्सव, पोखरा सडक महोत्सवको तयारी तीब्र
पोखरा, १२ मंसिर/ रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसर पारी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सव पोखराको पर्यटकीय गतिविधिको विशिष्ट पहिचान बनेकोमा जोड दिइएको छ । रेवान पोखराले २७ औं पोखरा सडक महोत्सव बारेमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बक्ताहरूले महोत्सव राष्ट्रिय एवम् अन्तराष्ट्रिय रुपमा चर्चित भैसेको बताउँदै यसलाई व्यवस्थित गराउँदै लैजानुपर्ने बताए । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पुस १३ गतेदेखि १७ गतेसम्म २७ औं पोखरा सडक महोत्सव गर्ने गरि तयारी अगाडी बढि सकेको बताउँदै यसलाई… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा गौतम

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा गौतम
पोखरा, २३ असोज /रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको २७ औं पोखरा सडक महोत्सवको संयोजक चयन गरेको छ । रेवानको शुक्रबार बसेको बैठकले पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई चयन गरेको हो । त्यसै गरी सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराई चयन गरेको छ । यसै गरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त… पुरा पढौ

२६ औ संस्करणका सडक महोत्सव तयारी पुस दोस्रो साता

२६ औ संस्करणका सडक महोत्सव तयारी पुस दोस्रो साता
पोखरा, २४ मंसिर/ अँग्रेजी नयाँ वर्षमा पोखरामा आएका पर्यटकलाई अन्यत्र नयाँ वर्ष मनाउन जान नपरोस् भन्ने उद्देश्यल पोखरामा आयोजना हुदै आएका पोखरा सडक महोत्सव २६ औ पटक हुदैछ । २५ वर्ष अगाडि फरक अवधारणाका साथ शुरु गरिएको ‘स्ट्रिट फेस्टिवल’ को २६ औं संस्करण ‘पोखरा सडक महोत्सव’ पुष १३ देखि १७ सम्म पोखरामा हुने भएको छ । ‘सडक मै खाउँ सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिने यो महोत्सवमा फरकपन ल्याउने महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)… पुरा पढौ

पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्रथामिकता, बिहीबार देखी शुरु

पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्रथामिकता, बिहीबार देखी शुरु
पोखरा, १० पुस/ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा खाना संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई पहिलो प्रथामिकता दिएको जनाएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा २५ औँ सडक महोत्सव स्वदेशी र विदेशी गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । महोत्सवमा चाइनिज, इण्डियन, इटालीयन, थकाली देखि विभिन्न खानाका परिकारहरू उपलब्ध गराइने २५ वटा छुट्टछुटै स्थटल राखीएको बताए । त्यसै गरी सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका… पुरा पढौ

पर्यटन दिवस मनाउन पोखरामा सडक महोत्सव

पोखरा सडक महोत्सव जान सवारी साधनको ताँती
पोखरा, ७ असोज/ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने भएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाहरुले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टक र पर्यटन बस पार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने तय गरेको छ । पर्यटन र हरित लगानी भन्ने नाराका साथ सेक्टेम्बर २७ अर्थात असोज १० गते विभिन्न कार्यक्रम गर्ने गरी तय गरेको हो । पोखरा आउने पर्यटकहरुलाई पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्ने र साझँ पोखराको लेकसाइडमा मिनि सडक महोत्सव कार्यक्रम, एक… पुरा पढौ

पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा

पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा
पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा बुधबार देखि २४ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २३ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ… पुरा पढौ

विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव

विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव
पोखरा, ९ असोज/ विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । लेकसाइडको फिस्टेल गेटदेखि बाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म महोत्वस गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी… पुरा पढौ

रेवानले थाल्यो सडक महोत्सवको तयारी, संयोजकमा गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास

रेवानले थाल्यो सडक महोत्सवको तयारी, संयोजकमा गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास
पोखरा, ५ भदौ/ रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ । रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन ग¥यो । त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश… पुरा पढौ