#आहा रारा पोखरा गोल्डकप

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा
पोखरा, १९ पुस/ आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रबेश गरेको छ । ६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित ग¥यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरीयो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने… पुरा पढौ

मछिन्द्रलाई हराउदै चर्च ब्वाईज आहा राराको सेमिफाइनलमा

मछिन्द्रलाई हराउदै चर्च ब्वाईज आहा राराको सेमिफाइनलमा
पोखरा, १७ पुस/ आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउदै चर्च ब्वाईज सेमिफाइलनमा प्रबेश गरेको छ । चर्च ब्वाईजले मछिन्द्रललाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साविक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लब बाहिरीएको छ । पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो । चर्चले पहिलो गोल २३ औं मिनेटमा गर्यो । अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए । क्लियर हुन नसकेको बललाई… पुरा पढौ

धरानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ आहा राराको सेमिफाइनलमा

धरानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ आहा राराको सेमिफाइनलमा
पोखरा, १६ पुस/ धरान फुटबल क्लबलाई हराउँदै शसस्त्र प्रहरीको एपीएफ फुटबल क्बल २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले धरानलाई २–० पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन एपीएफलाई विजयी बनाउन बिकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३६ औं मिनेटमा एपीएफका बिकु तामाङले गोल गर्दै एफिएफलाई अग्रता दिलाए । बुद्धिमान राईले दिएको लामो पासलाई क्यास गर्दै तामाङले गोल गरे । तामाङ खेलको म्याद अफ दी म्याचसमेत बन्ने ।खेलको ३९… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपः पुलिसलाई हराउदै चर्च व्याइज क्वाटरफाइनलमा

आहा रारा पोखरा गोल्डकपः पुलिसलाई हराउदै चर्च व्याइज क्वाटरफाइनलमा
पोखरा, १५ पुस/ पहिलो सहभागीता मै चर्च व्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपमा क्वाटरफाइनलमा प्रबेश गरेको छ । चर्च व्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले हराउदै क्वाटर फाइनलमा मछिन्द्र फुटबल क्लब सगँको भेट पक्का गरेको छ । चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र अनन्त तामाङ एक/एक गोल गरे । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम नराख्दा प्रतियोगिताबाट बाहिरियो । खेलको २५ औं मिनेटमा नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस र चर्च ब्वाइज् भिड्दै

आहा रारा पोखरा गोल्डकप
पोखरा, १५ पुस/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै छन् । पुलिस क्बल पोखरामा सफल टिमका रुपमा चिनिन्छ भने चर्च व्याइज पहिलो पटक सहभागीता जनाउदै छ । आहा राराको नेपाल पुलिस क्लब ६ पटकको बिजेता हो । चर्च ब्वाइज नयाँ क्बल भएका कारण राष्ट्रिय टिमका खेलाडीहरु समाबेस छन् । बिहीबार भएको पहिलो खेलमा आयोजक सहारा क्बललाई हराउद धरान क्वाटरफाइनलमा प्रबेश गरेको छ । पुरा पढौ

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने
पोखरा, १२ पुस/ सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिका अनुसार पुस १५ गते गोल्डकपमा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाईटेडसँग… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा १० टोली सहभागी हुने, पुरस्कार राशी बृद्धि

आहा रारा पोखरा गोल्डकप
पोखरा, ५ पुस/ सहारा क्लब पोखराको आयोजनामा हुने २२ औं आहा रारा गोल्डकपमा १० टिम सहभागी हुने भएको छन् । पुस १४ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागी, एक विदेशी, आयोजक सहारा क्लब सहित एडिभिजनका क्लब रहेको क्लब जारी विज्ञप्तिमा उल्लेख छ । सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा… पुरा पढौ