#अन्नपूर्ण म्याराथन

अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठ र खोटाङकी राईलाई

अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठ र खोटाङकी राईलाई
पोखरा, २२ जेठ/ चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यद्यपि उनले उक्त दुरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरी ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका गरे । उनी ५ दिन अघि मात्र… पुरा पढौ

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन
पोखरा, ५ जेठ/ अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथनको तयारी अगाडी बढेको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनको तयारी गरेको हो । तेस्रो सस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुदैछ । कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनको तयारी भईरहेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । तेस्रो संकरणका अन्नपूर्ण म्याराथनका लागि अहिले सम्म २० जना पुरुष र ५ जना महिलाले नाम दर्ता… पुरा पढौ

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जेठ तेस्रो साता

अन्नपूर्ण म्याराथन फाइल तस्बिर
कास्की, ११ चैत्र/ अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठ तेस्रो साता हुने भएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो । कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न… पुरा पढौ