पोखरा, २३ असार/एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रबार देखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम शुरु भएको छ। अन्तरवार्तामा पास भएर तालिमका लागि चयन भएका करिब ३०० जना प्रशिक्षार्थी हरुलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले तालिम बारे अभिमुखीकरण दिएका छन् । उद्घाटन सत्रमा नाथमका प्राचार्य राम कैलाश विच्छा, विशेष अतिथिहरूमा नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल, टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम…
पुरा पढौ