राजनीति

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बरालले अग्रता लिएका छन् । उनले १४ सय ४९ मत गणना गर्दा ६ सय ४१ प्राप्त गरेका छन् भने नेकपा एमालेका राजिब पहारीले ५ सय ६८ मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणाम

मतगणना
पोखरा, ७ मंसिर/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणामकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ११४६७नेपाली काग्रेस किशोरदत्त बराल १०९३३ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२३४३नेपाली काग्रेस दिपक गुरुङ माइला ११५२५ कास्की २ कास्की २ प्रतिनिधसभा नेकपा एमाले विद्या भट्टराई ११९४६राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ९१९८नेकपा समाजवादी श्रीनाथ बराल ६८३५ कास्की २ खनेपाली काग्रेस विन्दुकुमार थापा ३९९६नेकपा एमाले मिना गुरुङ २४८७राप्रपा अरुण गिरी १८९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ११८८०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ८९५६राष्ट्रिय… पुरा पढौ

कास्की तीन वटै क्षेत्रको पछिल्लो मतपरिणाम

मतगणना
कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ९९३६नेपाली काग्रेस किशोरदत्त बराल ८७५६ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १०५२९नेपाली काग्रेस दिपक गुरुङ माइला ९३५१ कास्की २नेकपा एमाले विद्या भट्टराई १११८५राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ८१३८नेकपा समाजवादी श्रीनाथ बराल ६०५९ कास्की २ खनेकपा एमाले मिना गुरुङ १५५१नेपाली काग्रेस विन्दुकुमार थापा २५२१राप्रपा अरुण गिरी १२९० कास्की २ क नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयीराप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४० कास्की २ खनेकपा एमाले मिना गुरुङ १५५१नेपाली काग्रेस विन्दुकुमार थापा २५२२राप्रपा… पुरा पढौ

कास्की १ मा २२०३६ मत गणना हुदाँ मनबहादुरको अग्रता कायमै

मनबहादुर गुरूङ
कास्की १ मा २२०३६ मत गणना हुदाँ मनबहादुरको अग्रता कायमैपोखरा, ७ मंसिर कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ९०९०नेपाली काग्रेस किशोरदत्त बराल ८०२२कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ९६०४नेपाली काग्रेस दिपक गुरुङ माइला ८५५३ पुरा पढौ

कास्की २ ख को मतगणना शुरु

मतगणना
पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । कास्की २ क को सकिए पछि २ खको गणना शुरु भएको हो । यो क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यका लागि नेपाली काग्रेसबाट विन्दुकुमार थापा, नेकपा एमालेबाट मिना गुरुङ, राप्रपाबाट अरुण गिरी लगाएतका तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् । यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पुरा पढौ

कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै (कसको कति सहित)

गणेश गुरुङ
कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै पुरा पढौ

कास्की २ समानुपातिकमत, प्रतिनिधिसभामा घण्टी अगाडी, प्रदेशमा काग्रेस भन्दा हलो अगाडी

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
पोखरा, ५ मंसिर/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को समानुपातिक तर्फ ४ हजार ४ सय १९ मत गणना हुदाँ प्रतिनिधिसभामा सबै भन्दा धेरै घण्टीमा मत परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाब चिन्नमा २५ हजार ९१ प्राप्त गरेको छ । त्यस पछि नेकपा एमालेका सूर्यमा १ हजार ८ सय ८३ मत खसेको छ । नेपाली काग्रेसको रुखमा १ हजार २ सय १९, राप्रपाको हलोमा १ हजार ९२ मत खसको छ ।… पुरा पढौ

कास्की ३ प्रतिनिधिसभामा दामोदारको अग्रता (कस्को कति सहित)

पोखरा, ६ मंसिरखसेको मत ६१४१४गणना १४८४९नेकपा एमाले दामोदार पौडेल बैरागी ४८५१राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ४४०७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ३२०७ पुरा पढौ

कास्की ३ मा १० हजार गणना गर्दा घण्टीको अग्रता कायमै

योगराज पौडेल
पोखरा, ६ मंसिर/ कास्की ३ मा ९ हजार ९ सय १९ मत गणना हर्दा घण्टी चिन्नका उमेद्वार योगराज पौडेलले अग्रता कायमै छ । पुरा पढौ

पार्टी उमेद्वार हराउन लागेको भन्दै गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

कुमार खड्का
पोखरा, २९ कार्तिक/ पार्टीका उमेद्वारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका हुन् । मन्त्री खड्काले कास्की २ (ख) बाट उमेद्वार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । उनी गण्डकीको प्रभावशाली मन्त्रीका रुपमा मानिन्थे । तर, उनले टिकट वितरणको समयमा समेत गुटको भेला राखेर आफूले मुख्यमन्त्री बन्ने दावीसहित टिकट मागेका थिए । क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन… पुरा पढौ