पोखरामा जुवा खेल्दै गरेका २३ जना ५ लाख नगद सहित पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १५ गते २०७९ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १५ कार्तिक/पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा स्थित यमुना पराजुलीको घरमा कौडा (जुवा) खेली रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवाले २३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले कौडा खेली रहेका मानिसहरूलाई १ सेट कौडा र ५ लाख ३१ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहको जनाएको छ ।

  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष २३ को बिनित सुबेदी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ३० को भिष्म लामिछाने ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ६५ को गोकर्ण कुमार श्रेष्ठ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ५३ को मणि खनाल ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ४३को राजेन्द्र अर्याल ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ३६ को निभान  देवान ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ३९ को विवश बास्तोला ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० कामाटोल बस्ने वर्ष ३८ को राजेन्द्र अधिकारी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ५० को धुर्व तिवारी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० महादेव टोल बस्ने वर्ष ५० को जनक थापा ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पार्वती टोल बस्ने वर्ष ४८ को नवराज भट्टराई ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ५३ को शेखर पौडेल ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिवमन्दिर टोल बस्ने वर्ष ३६ को तिर्थ पौडेल ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० महादेव टोल बस्ने वर्ष ३१ को अमित गौतम ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ३५ को रमेश गुरुङ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ५० को भुवन शर्मा ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ३० को प्रदिप चापागाई ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष २६ को अमृत श्रेष्ठ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष ४९ को सुरज भट्टराई ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष  ४३ को नारायण तिवारी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० कामनाटोल बस्ने वर्ष ४३ को पुर्ण ब. घले ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३१ मोहरिया बस्ने वर्ष ३६ को विश्वज्योति सुवेदी ।
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ रुपाताल बस्ने वर्ष ४० को सागर श्रेष्ठ ।



Tags: