फेवाताल फाइलः तस्बिर पोखरा, १ असोज/ फेवातालको मापदण्ड भित्र संरचना निर्माण गर्न प्रतिबन्ध लगाउने तथा अवैध संरचना हटाउने सम्बन्धी पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सूचना ।