कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम

-


     क्लिक गण्डकी     
     फागुन २२ गते २०८२ मा प्रकाशित


कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु

कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम

कास्की १
राष्ट्रिय स्वतन्त्र पार्टी गनेश पौडेल १०३५८
नेकपा एमालेका वैन वहादुर क्षेत्री ५१२०
नेपाली काग्रेसका तिलक रानाभाट ४८७२
नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड १०२६
राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम थापा १९२
जम्मा गणना भएको १७५४०
कास्की २
राष्ट्रिय स्वतन्त्र पार्टी उत्तम पौडेल २१३०८
नेपाली काग्रेसका मधु बास्तोला ३३४४
नेकपा एमाले रश्मी आचार्य ५७४०
नेपाली कम्युनिष्ट पाटीका किरण थापा ८७९
राप्रपा हेम जंग गुरुङ १०८९
उज्यालो नेपाल पार्टी कुसल गुरुङ ६५६

कास्की ३
जम्मा गणना
राष्ट्रिय स्वतन्त्र पार्टी बिना गुरुङले २११०१
नेपाली काग्रेस मनोज गुरुङले ८९२४
नेकपा एमाले दामोदर पौडेलले ४७८७
नेपाली कम्युनिष्ट पाटी गोपाल गिरी ९६४
राप्रपा अर्जुन प्रसाद खनाल ९३०