अनेरास्ववियु गण्डकी प्रदेश इञ्चार्जमा सुबेदी

-


     क्लिक गण्डकी     
     श्रावण १७ गते २०८२ मा प्रकाशित


किशोर सुवेदी

किशोर सुवेदी

पोखरा, १६ साउन/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी प्रदेश इञ्चार्जमा किशोर सुवेदी नियुक्त भएका छन् ।

त्यसै गरी संयोजकमा सुशन घिमिरे, सह संयोजकमा विश्वदर्शन पराजुली, सह संयोजक सुरज सापकोटा नियुक्त भएका छन् ।

सुबेदी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशतर्फ खुला सदस्य तर्फ निर्वाचीत भएका थिए ।

उनले सातवटै प्रदेशमध्ये खुला तर्फ अत्यधिक मत प्राप्त गरी भूगोलतर्फ ९३१ मत प्राप्त गरेका थिए ।



Tags: