
भूकम्प
पोखरा, २३ पुस/ नेपालमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौं, चितवन, पोखरा लगाएतका शहरहरुमा महशुस भएको छ । काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि नेपालका ठाउँ ठाउँमा भूकम्प गइरहेका छन् ।





