पोखराको सृजनाचोकमा माइक्रो विजुलीको पोलमा ठोकियो

-

     क्लिक गण्डकी     
     मंसिर ३० गते २०८१ मा प्रकाशित

पोखराको सृजनाचोकमा माइक्रो विजुलीको पोलमा ठोकियो

पोखराको सृजनाचोकमा माइक्रो विजुलीको पोलमा ठोकियो

पोखरा, ३० मंसिर/ पोखराको सृजनाचोक नजिकै माइक्रो विजुलीको पोलमा ठोकियो छ ।

पोखरा सृजनाचोकमा रेडक्रस भवन नजिकै ग१ख २६१६ को माइक्रोले विजुलीको पोलमा ठोकिएको हो ।

पोलमा माइक्रो ठोकिए भाचिएपछि त्यस क्षेत्रको विजुलीमा समस्या आएको छ ।

Tags: