पोखराको नागढुंगा मोटरसाइकल दुर्घटना

-


     क्लिक गण्डकी     
     असार २१ गते २०८१ मा प्रकाशित


पोखराको नागढुंगा मोटरसाइकल दुर्घटना

पोखराको नागढुंगा मोटरसाइकल दुर्घटना तस्बिरः लाल प्रसाद शर्माकाले फेसबुकबाट

पोखरा, २० असार/ पोखरा महानगरपालिका ८ नागढुंगा, फेवासिटी चोकमा मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनामा रसियन नागरिक घाइते भएका छन् । उनको चरक अस्पतालमा उपचार भइरहेको छ ।

विहीबार बिहान ७ बजे तीब्र गतिमा कुँदेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ढलको स्ल्यावमा ठोक्किदै चौतारीमा ठोकिएको थियो ।

दुर्घटनामा मोटरसाइकल र चौतारीमा क्षति पुगेको छ ।



Tags: