पोखरा १३ मा स्कर्पियो दुर्घटना

-


     क्लिक गण्डकी     
     असाेज १७ गते २०८२ मा प्रकाशित


पोखरा १३ मा स्कर्पियो दुर्घटना

पोखरा १३ मा स्कर्पियो दुर्घटना

पोखरा, १७ असोज/ पोखरा १३ मा स्कर्पियो दुर्घटना भएको छ । बिहान भएको पोखरा १३ पाटनबेशीमा दुर्घना भएको हो ।

स्कर्पियो सडकबाट घरको पर्खालमा ठोकिदै अगाडी बढेको थियो ।

दुर्घटनामा मानविय क्षति नभएको तर भौतिक क्षति भएको छ । दुर्घटनाबाट स्कर्पियोमा क्षति पुगेको छ भने घर सटरमा पनि क्षति पुगेको छ ।



Tags: