भूकम्प
पोखरा, २० साउन/ म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
-

क्लिक गण्डकी
श्रावण २१ गते २०८२ मा प्रकाशित

Tags: #भूकम्प