माइतीघर मण्डलामा गएराति कार दुर्घटना

-


     क्लिक गण्डकी     
     पौष ५ गते २०८१ मा प्रकाशित


माइतीघर मण्डलामा गएराति कार दुर्घटना

माइतीघर मण्डलामा गएराति कार दुर्घटना

काठमाडौं, ५ पुस/ काठमाडौंमा गएराति माइतीघर मण्डलामा सवारी दुर्घटना भएको छ ।

माइतीघरमण्डलामा राति ११ बजेर ५ मिनेट जादाँ बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो ।

कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । कार प्रहरीको नियन्त्रणमा रहेको छ ।



Tags: